नियम १५
अनुमतिपत्रको अवधि र नवीकरण<br>
(१) अनुमतिपत्रको बहाल अवधि पा“च वर्षको हुनेछ ।
(२) अनुमतिपत्र नवीकरण गर्न चाहने अनुमतिपत्र प्राप्त व्यक्तिले अनुमतिपत्रको अवधि समाप्त हुन तीन महिना अगावै दुई सय रुपैया“ मन्त्रालयमा बुझाई अनुमतिपत्र नवीकरण गराउनु पर्नेछ ।
(३) उपनियम (२) बमोजिमको अवधि समाप्त भएपछि अनुमतिपत्र प्राप्त व्यक्तिले अनुमतिपत्र नवीकरण गर्न आएमा अनुमतिपत्रको बहाल अवधि समाप्त भएको मितिले पहिलो दुई महिनासम्मको लागि नवीकरण दस्तुरको पच्चीस प्रतिशत, छ महिनासम्मको लागि पचास प्रतिशत, नौं महिनासम्मको लागि पचहत्तर प्रतिशत र एक वर्षसम्मको लागि शत प्रतिशत थप दस्तुर लिई मन्त्रलायले अनुमतिपत्र नवीकरण गरी दिनेछ ।
(४) उपनियम (३) बमोजिमको म्यादभित्र पनि अनुमतिपत्र नवीकरण नगरेमा त्यस्तो अनुमतिपत्र स्वतः रद्द हुनेछ ।
१६. रिभर गाइडले गर्न नहुने कामहरु रिभर गाइडले देहायका काम गर्नु हुदैन – (क) आफूले जलयात्रा गराएको पर्यटकस“ग कुनै किसिमको मालसामान खरिद गर्न वा सो कामस“ग सम्बन्धित व्यक्तिस“ग नगद वा अरु कुनै चिज वस्तु माग्न वा लिन,
(ख) जलयात्रा व्यवसायीले उपलब्ध गराएका उपकरण बेचबिखन गर्न,
(ग) जलयात्रा व्यवसायीको निर्देशन विपरीत कार्य गर्न,
(घ) कुनै पनि किसिमले खराब आचरण प्रदर्शन गर्न,
(ङ) आÇनो अनुमतिपत्र अरुलाई हस्तान्तरण गरी रिभर गाइडको काम गर्न लगाउन,
(च) मन्त्रालयबाट जारी गरिएको रिभर गाइडको पालना गर्नु पर्ने आचार संहिता विपरीत कार्य गर्न ।